विद्यालयले ८ वर्ष पहिले नै २०० औं वार्षिकोत्सवको तयारी थालेको थियो

7a9db61d-c854-4448-8faf-f168e1942ed5

कुचबिहार: कुचबिहार सदर सरकारी हाई स्कूलको २०० औं वार्षिकोत्सवको अवसरमा विद्यालय प्रशासनले भव्य उत्सवको तयारी शुरु गरेको छ। मार्च ३० हुने वार्षिकोत्सवका लागि वर्तमान तथा पूर्व विद्यार्थी र शिक्षकसहितको तयारी समिति गठन गरिने छ। सदर सरकारी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक मलय कान्ति रायले आज पत्रकार सम्मेलनमा विद्यालयको खुला मञ्चको आगामी ३० तारिख औपचारिक उद्घाटन गर्न लागिएको जानकारी दिए। २०३१ मा विद्यालयले २०० वर्ष पूरा गर्दैछ। यस समितिले आगामी ८–९ वर्षसम्म विद्यालयको विकास कार्यमा निरन्तर सहभागिता जनाउने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *