किसानको विरोधका कारण कोल्ड स्टोर अगाडि हंगामा

9c7b4d74-f878-4cf0-b337-540d41f28161

जलपाइगढी: जलपाइगढी सदर ब्लक खारिजा बेरुबारी १ टेपरमनी, घुघुडांगा क्षेत्रको जनता हिमघर गेट अगाडि किसानहरूले प्रदर्शन गरे। एकातिर आलु बण्डको मागलाई लिएर कृषकहरू यस आन्दोलनमा संलग्न छन् भने अर्कोतर्फ तृणमूल समर्थित इन्टकका नेताहरूको उपस्थितिमा यस शीतभण्डारका कर्मचारीहरूले पीएफको मागलाई लिएर काम रोकेर विरोध प्रदर्शनमा भाग लिएका छन्। भारी प्रहरी टोली घटनास्थलमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement