शिक्षकहरूलाई लिएर आयोजित प्रशिक्षण कार्यक्रमको समापन

84998211-2453598458078763-5513626376038514688-o-1024x491.jpg

गान्तोक: दुई दिवसीय जुनियर टिङ्करिङ ल्याब प्रशिक्षण कार्यक्रम पाकिम, गान्तोक र मंगन जिल्लाका ४२ वटा विद्यालयका शिक्षकहरूलाई लिएर आयोजित सफलतापूर्वक सम्पन्न भयो।
पाकिमको सामुदायिक केन्द्रमा आयोजित यस कार्यक्रमको उद्देश्य विज्ञान, प्रौद्योगिकी र अङ्क गणित विषयका विद्यार्थीहरूलाई प्रोत्साहित गर्नु र जुनियर टिड्कर ल्याबका शिक्षकहरूलाई विभिन्न क्षेत्रमा व्यवहारिक ज्ञान प्रदान गराउनु रहेको बताइएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल रबिन सेवाले यस दुई दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागी बन्ने सबै शिक्षकहरूलाई बधाई साथै शुभकामना दिँदै यस कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा ल्याउन आग्रह गरे। उनले यसप्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई पनि बधाई दिँदै निकट भविष्यमा पनि यस प्रकारको कार्यक्रम आयोजना गरेर शिक्षकहरूलाई प्रोत्साहित गर्नु र्ने सुझ शिक्षा विभागका सीईओले यस प्रकारको शिक्षाले विद्यार्थीहरूको क्षमतालाई कसरी बढाउन सकिन्छ र सफलता हासिल गर्न सकिन्छ भन्नेबारे कारी गराए। उनले यसरी सबैले सक्रियरूपमा सहभागिता जनाएकोमा कार्यक्रमलाई सफल तुल्याएकोमा धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement