जंगलमा हात्तीको मृत्यु

efafd610-15c2-462b-be22-69bcb8aae813

जलपाइगढी: जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकको सरस्वतीपुर क्षेत्रको जंगलमा हात्तीको मृत्यु भएको छ। राजगञ्ज ब्लकको सलुगरा रेन्जमा रहेको सरस्वतीपुर बीट अफिसको छेउमा रहेको घना जङ्गलमा आज स्थानीयवासीले हात्तीको शव फेला पारेका हुन्। सूचना पाएलगत्तै वन विभागका कर्मचारी घटनास्थल पुगेका थिए। वन कर्मचारीले घटनाको अनुसन्धान सुरु गरेका छन्। हात्तीको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement