विधायक बीपी बजगाइँ सरकारको कोल्टे नीति बन्द गर्ने माग गर्दै

BAJ.jpg

काेलकता: मात्र ५ डेसिमल चिया कमानका मजदुरहरूलाई अनि कमानका मालिकहरूलाई होटल उद्योगको निम्ति १५ प्रतिशत जमीन दिएको खरसाङका भाजपा विधायक बीपी बजगाइँले आरोप लगाउँदै राज्य सरकारले यस्तो कोल्टे नीति बन्द गर्नु पर्ने माग गरेका छन्। तिनले आज पश्चिम बंगालको कलकतास्थित विधानसभा प्रांगणमा हातमा प्ला कार्ड बोकेर राज्य सरकारको उक्त कोल्टे नीतिको घोर विरोध जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *