वरिष्ठ साहित्यकार विष्णु शर्मा अधिकारीको निधन

a9a45069-a698-4a59-ab83-bd417f759c38

बाग्राकोटः डुवर्सका प्रथम उपन्यासकार, व्याकरणवीद, कथाकार विष्णु शर्मा अधिकारीको आज निधन भएको छ। तिनले आज बिहान १०.४५ बजे बाग्राकोटस्थित निजी निवासमा अन्तिम श्वास लिए। उनी ७७ वर्षका थिए। उनले आफूपछि दुई छोरा, बुहारी, दुई छोरी, ज्वाइँ र नातानातिनीहरू छोड़िगएका छन्। उनी केही दिनदेखि सिकिस्त थिए।

About Author

Advertisement