कोविड़ भारत: कोरोनाको ४५६ नयाँ मामिला, १ जनाकाे मृत्यु

IMG-20230306-WA0144.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४५६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८९,९६८ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले गुजरातमा १ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७८० पुगेको छ। यसरी नै यस अवधिमा ३४३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५५,७८२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ३,४०६ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ९०,५४९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,९५,७५,८५२ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,१४७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,४८,३७७ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *