लेनिनको शालिक तोडफोड विरुद्ध मशाल र्‍याली

Screenshot_20230310_225811_WhatsApp.jpg

सिलगढी: सिलगढी नजिकैको दार्जिलिङ जिल्लाको नक्सलबारीमा, रुसी कम्युनिष्ट नेता भ्लादिमिर लेनिनको प्रतिमा तोडफोड को विरुद्ध र दोषीहरूलाई सजायको माग गर्दै शुक्रबार साँझ सीपीआई (एमएल) ले मशाल र्‍याली निकाल्यो। घटनाको विरोधमा आज साँझ पार्टीका समर्थकहरुले नक्सलबारी पाटली मोरदेखि लेनिनको बुष्टसम्म मशाल र्‍यालीमा भाग लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement