सिक्किमे एकता यात्रालाई समर्थन जनाइदिन एचएसपीको अपील

1500x900_2635467-28.jpg

गान्तोक: हाम्रो सिक्किम पार्टी (एचएसपी) ले आगामी ६ अप्रेलदेखि ‘सिक्किमे एकता यात्रा’ शुरू गरिरहेको छ। सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी (एसडीएफ) ले एचएसपीको यस यात्रालाई समर्थन जनाएको छ।एसडीएफले यस यात्राको महत्वलाई बुझेर समर्थन जनाएको छ भन्दै एचएसपीले यसको प्रशंसा गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *