कोविड़ भारत: कोरोनाको ४४० नयाँ मामिला, ३ जनाकाे मृत्यु

IMG-20230306-WA0144.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४४० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८९,५१२ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले राजस्थानाा १, कर्नाटकमा १ र केरलमा १ जनागरी कुल ३ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७७९ पुगेको छ। यसरी नै यस अवधिमा २३० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५५,४३९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ३,२९४ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ७०,८२९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,९४,८५,२०३ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,२३० जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,४१,२३० जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement