न्यायमूर्ति बी. रामा सुब्रमण्यनले सिद्धेश्वर धाममा पूजा गरे

Screenshot_20230309_211748_Samsung-Internet.jpg

नाम्ची: आज नाम्ची जिल्लामा सिद्धेश्वर धाममा सिक्किम भ्रमणमा रहेको सुप्रीम कोर्टका न्यायाधीश न्यायमूर्ति वी. रामासुब्रमण्यनले आफ्नाे पत्नी आर. सरस्वतीसँग पूजा-अर्जना गरे। यस अवसरमा कानून एवं संसदीय मामिला विभागका अनुसन्धान अधिकारी अमर भण्डारी र अन्य अधिकारीहरू पनि उपस्थित थिए। न्यायमूर्तिले सिद्धेश्वर धाममा पूजा गर्नुका साथै धाम परिसरकाे भ्रमण गरे। न्यायमूर्ति रामासुब्रमण्यन अहिले चार दिवसीय सिक्किम भ्रमणमा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement