दवाईपानी बस्तीमा अर्किड फूलको बिरूवा बितरण

00-1-Screenshot_20230309_174652_WhatsApp

दार्जीलिङ: रङलिरङलियट खण्डअन्तर्गत दवाईपानी बस्तीमा वेस्ट बेंगल सेडयुल्ड कास्ट, सेडयुल्ड तराइ ट्राइब्स एण्ड कर्पोरेसनद्वारा तकदाह चियाबारी, दवाईपानी बस्तीका एससी. एसटी, ओबीसीका १०० जना लाभार्थीहरूलाई अर्किड फूलको बिरूवा बितरण गरियो। एकाउन्टेन्ट अफिसरको उपस्थितिमा प्राथमिक प्रशिक्षण गरे भने उक्त फूलको बिरूवाले युवाहरुका लागि रोजगारको स्रोत बनाउन सकिन्छ भनि स्थानीय बासिन्दा प्रकाश लामाले बताएका छन्।

About Author

Advertisement