आगलागीमा गौशाला जलेर खरानी

IMG-20230309-WA0099.jpg

मालदा: माणिकचकमा आगलागी हुँदा गौशाला जलेर खरानी भएको छ। मालदाको माणिकचक बाँध क्षेत्रस्थित सेराजुल शेखको मिल्कशेडमा आगलागी भएको छ। आगलागीबाट सेराजुलको गाई गोठ पूर्णरुपमा जलेर खरानी भएको स्थानीयले बताएका छन्। तर, स्थानीय बासिन्दाको सहयोगमा केही समयमै आगो निभाइएको थियो। लाखौंको नोक्सानी भएको शेख सेराजुलले दाबी गरे। बिहीबार बिहान गोठमा अचानक आगलागी भएको हो। आगलागी कसरी भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। कुनै हताहतीको खबर छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *