प्रहरीको गाडी तोडफोड गर्ने २ जना पक्राउ

IMG-20230309-WA0100.jpg

सिलगढी: सिलगढीको भक्तिनगर इलाकामा बुधबार राति होली पर्वलाई लिएर तनाव उत्पन्न भएको छ। प्रहरी घटनास्थल पुगेपछि मादक पदार्थ सेवन गरेका केही युवाले प्रहरीको गाडीमा तोडफोड गरेका थिए। जसका कारण प्रहरीको गाडीको सिसा फुटेको थियो। केहीबेरमै ठूलो संख्यामा प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। यस घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *