कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ४ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ५०१ जनाको कोरोना परीक्षण गरेकोमा ४ जनामा संक्रमण पुष्टि छ।(१०३ जनाको आरटी-पीसीआर परीक्षणमा ४ जना अनि ३९८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी कुल ४ जना)
हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला ६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,३८७ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१२८ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।