१५ लाख रूपियाँ ठगेको आरोप

For-Cyber-Crime-Story_ThinkstockPhotos-480137882.png

गान्तोक: सिच्छे निवासी एक व्यक्ति साइबर फ्रडको शिकार बनेका छन्। अज्ञात व्यक्तिले उनको ब्यांक खाताबाट लाख रूपियाँ ठगेको छ। पुलिस रिपोर्ट अनुसार, पीड़ित व्यक्तिलाई एकजना व्यक्तिले आफुलाई ब्याक कर्मचारी फोन गरेर उनको ब्याङ्क खातामा समस्या रहेको बताउँदै समस्या समाधान गर्न ओटीपी पठाउन लगाए। उनले ओटीपी पठाएपछि उनको ब्याङ्क खाताबाट (एफडी) बाट रूपियाँ काटियो।पुलिसले अज्ञात व्यक्ति विरूद्ध मामला दर्ता गरेर जांच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *