इस्कॉनमा होली

IMG-20230307-WA0005

कोलकता : चारैतिर होलीको माहौल देखिएको छ। मनमा जोश र उमंग छ। वर्षको यो अनौठो, रंगीन पर्वलाई सबैले आ–आफ्नो तरिका र उत्साहका साथ मनाउँछन्। यस्तै एउटा होली पर्व इस्कॉनमा आयोजना गरिएको छ। यस दिन भक्तजनहरू पनि होलीको रङमा रङ्गिएका देखिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement