एसएफए अध्यक्ष मेन्ला इथेन्या भियतनाम टोलीको निम्ति प्रतिनिधिमण्डल प्रमुख नियुक्त

n478039392167820067045018e0c649f2b8728880964436c4800c844f4dfd6abda2f65c736659096e280219.jpg

गान्तोक: सिक्किम फुटबल एसोसिएशन (एसएफए) का अध्यक्ष मेन्ला इथेन्पालाई भारतीय फुटबलको अण्डर २० महिला दलको प्रतिनिधिमण्डल प्रमुख नियुक्त गरिएको छ। एसएफए अध्यक्षलाई अल इण्डिया फुटबल फेडरेशनले यस पदमा नियुक्त गरेको हो। भारतीय महिला फुटबल दल अण्डर २० ले भियतनाममा हुन लागिरहेको – ‘एएफसी अण्डर-२० वुमन्स एशियन कप क्वालिफायर राउण्ड १ मा भाग लिइरहेको छ। यस प्रतियोगिता ५ मार्चदेखि १२ मार्च, २०२३ सम्म चल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement