केन्द्रिय वित्त राज्य मन्त्री भागवत कराड सिक्किममा

Untitled-1-copy-12

गान्तोकः केन्द्रिय वित्त राज्य मन्त्री डा. भागवत कराड तीन दिवसीय भ्रमणमा सोमवार सिक्किम आइपुगे। उनीसॅंग उनका पीएस अमित मीना र पीए कपिस अग्रवाल पनि छन्। केन्द्रिय मन्त्री डा. कराड रम्फू पर्यटक केन्द्रमा पाकिमका जिल्लापाल टाशी छोपेल, स्टेट प्रोटोकल अफिसर पी. पल्जर, रम्फूका एसडीपीओ एलबी छेत्री तथा अन्यहरूले स्वागत जनाए।

केन्द्रिय मन्त्री आगामी आठ मार्चसम्म सिक्किममा रहनेछन्। यस अवधि उनले ७४औं राज्यस्तरीय एसएलबीसी बैठकको अध्यक्षता गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement