नौ सदस्यीय नाम्चेबुङ जीपीयूको टोलीद्वारा राज्यपालसँग भेट

n47786696216781253273398d219eabb23a25574699d806a58979813f3164c59f4898fd93d2c305f33cc20e.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत नाम्चेबुङ ग्राम पञ्चायत एकाई (जीपीयू)का अध्यक्ष किशोर राईको अगुवाईमा १ सदस्यीय टोलीले राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवन परिसरमा शिष्टाचार भेट गरे। यस भेट अवधि पञ्चायत अध्यक्ष राईले ग्रामीण क्षेत्रहरूमा आफ्ना गतिविधिहरूको बारेमा राज्यपाललाई जानकारी गराए। उनीहरूले राज्यपालसँग उक्त विषयहरूमाथि विस्तारपूर्वक चर्चा गरेको बताइएको छ।

About Author

Advertisement