खाली घरमा आगलागी

2816c9a7-33d7-4edc-b4c8-53aee5005a73


अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कामाख्यागुरी १ ग्राम पञ्चायतको तेलीपाडा १०/१५२ बुथको एउटा घरमा सोमबार बिहान अचानक आगलागी भएको छ। त्यो बेला घरमा कोही थिएनन्। जसका कारण कुनै मानवीय क्षति भएको छैन। अचानक घरमा आगो लागेको छिमेकीले देखे। छिमेकीले प्रहरी र दमकललाई खबर गरेका थिए। कामाख्यागुरी प्रहरी र बारोबिशा दमकलको १ गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइएको थियो। दमकल र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement