अरुणाचल प्रदेशको बजेट सत्र सोमवारदेखि शुरू हुने

Screenshot_20230305_234939_Samsung-Internet.jpg

इटानगर: अरुणाचल प्रदेशको ९ दिवसीय बजेट सत्र सोमवारदेखि शुरू हुनेछ। बजेट सत्र आगामी १४ मार्चसम्म चल्नेछ।
बजेट सत्रको पहिलो दिन राज्यका राज्यपालको अभिभाषण हुनेछ। त्यसपछि, पूर्व मन्त्री स्वर्गीय थुप्तेन तेम्पो, पूर्व मन्त्री कर्मा वांगचु र पूर्व विधायक स्व. जामबे तासीलाई सदनको तर्फबाट श्रद्धाञ्जली दिइने छ यसपछि, विधानसभा अध्यक्षले प्यानल अफ् चियरमेनको घोषणा गर्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *