गाँजासहित एक व्यक्ति पक्राउ

5079.jpg

सिलगढ़ी: स्पेशियल अपरेशन ग्रुप (एसओजी) र न बंगाल मेडिकल कलेज (एनबीएमसी) आउपोस्ट पुलिसको टीमले आइतवार धेरै मात्रामा गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। यसरी गाँजासहित पक्राउ पर्ने आरोपित व्यक्तिको नाम जहांगीर अली हो। उनी कूचबिहार निवासी हुन्। एसओजी अनुसार, एउटा स्कूटीको माध्यमद्वारा सिलगढीको माटीगाडामा गाँजाको तस्करी भइरहेको गुप्त सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा एनबीएमसी आउटपोस्ट पुलिसको टीमको सहयोगमा दिउँसो कावाखली टाउनशिप क्षेत्रमा अभियान चलाएर आरोपितलाई पक्राउ गरियो। आरोपित व्यक्तिको स्कूटीबाट २३.९ किलोग्राम गाँजा भेटियो आरोपितलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरिएको छ। भोलि आरोपितलाई सिलगढी अस्पतालमा पेश गरिने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *