मंग्पूमा भाजपको सभा सप्पन्न

00-1-IMG-20230305-WA0216

मंग्पू: आज लाब्दा विभाग सार्वजनिक भवनमा रोमा छेत्रीको अध्यक्षतामा भाजपाको सभा सप्पन्न भयो। सभामा चारवाट मण्डल अध्यक्ष अनि जिल्ला समितिको सदस्यहरु बैठक सम्पन्न भयो। मंग्पू मण्डलका सचिव विकास गुरुङले संचालन गरेको सभामा जिल्ला भाजपाका शीर्ष नेतृत्वहरु मनोज देवन, योगेश प्रधान, सिवानी दियाली, सञ्जय थापा श्याम बस्नेत अनि समष्टिका युवा अध्यक्ष विश्वदीप छेत्रीले सम्बोधन गरे।

About Author

Advertisement