सांसद राजु विष्टको घर अगाडि धरणामा बसे मन्त्री मलय घटक र ऋतब्रत ब्यानर्जी

00-1-IMG-20230305-WA0127

सिलगढी: केन्द्र सरकारले चिया बगानका मजदुरहरूलाई विभिन्न सुविधाहरूबाट वञ्चित गरेको भन्दै तृणमूल कांग्रेसको ट्रेड युनियनआईएनटीटीयूसीले भाजपाका विधायक र सांसदहरूको घर अगाडि विरोध प्रदर्शन गरिरहेको छ। आइतबार, आईएनटीटीयूसी कार्यकर्ताहरू दार्जीलिङका सांसद राजु विष्टको सिलगढीस्थित घर अगाडि धारणामा बसेका थिए। आइतबार सांसद राजु विष्टको घर अगाडि भएको विरोध कार्यक्रममा राज्यमन्त्री मलय घटक र इन्टकका प्रदेश अध्यक्ष ऋतब्रत ब्यानर्जीलगायत अन्य  सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement