सिलगढीमा आम आदमी पार्टी कार्यकर्ताहरूको प्रदर्शन

aap-logo.png

सिलगढ़ी: सिलगढ़ीमा आम आदमी पार्टी (आप)को जिल्ला एकाईले आइतवार हाशमी चौकमा विरोध प्रदर्शन गरेको छ। दिल्लीका उपमुख्यमन्त्री एवं शिक्षा मन्त्री मनीष सिसोदियालाई सोधपुछ गरिएको समय जाँच एजेन्सीहरूले गलत तरीकाले पक्राउ गरिएको आरोप छ। उनलाई मुक्त गरिने र मामिलाको न्यायिक जाँच गराइने माग गर्दै आप कार्यकर्ताहरूले सिलगढ़ीमा प्रदर्शन गरे। आप कार्यकर्ता अमिताभ देवनाथले भने, दिल्लीका उपमुख्यमन्त्री एवं शिक्षा मन्त्री मनीष सिसोदियालाई सीबीआईले असंवैधानिक तरीकाले पक्राउ गरेको छ। जसको आप कार्यकर्ताहरूले विरोध गर्दछन्। गिरफ्तारीको विरोधमा आज उत्तर बंगालका विभिन्न जिल्लाहरूका साथै दक्षिण बंगालका जिल्लाहरूका आप कार्यकर्ताहरूले सिलगढ़ीमा प्रदर्शन गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement