सिलगढ़ी: फूलबाड़ीको चूनाभटी क्षेत्रमा दिउँसै घरमा भएको चोरी भएको छ। यस चोरीको मामिलामा एक आरोपितलाई पक्राउ गरिएको छ। पक्रा परेको आरोपितको नाम संजय राय बताइएको छ। पुलिसले आरोपितदेखि चोरीका केही समान पनि उद्धार गरेको छ। वस्तुतः शनिवार दिउँसो फूलबाड़ीको चूनाभटी निवासी गोविन्द पाल आफ्नी छोरीलाई लिएर डाक्टर कहाँ गएका थिए। त्यस समय घरमा कोही पनि थिएन।

जब डाक्टर देखाएर गोविन्द आफ्नो छोरीको साथ घर पुग्दा घरको ताला तोड़िएको पाए र घरको सरसमान छरिएको थियो। त्यही, अलमारी र शोकेसबाट नगदी सहित सुनको आभूषण हराएको थियो। त्यसपछि उनकी छोरीले एनजेपी पुलिसलाई यसको सूचना दिइन्।

सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो औं जाँच शुरू गर्यो। यस अवधिमा चोरीको आरोपमा घटनाकै रात पुलिसले आरोपित संजय रायलाई पक्राउ गयो। आरोपित टोटो चालक हो। टोटो चालक टोटो चलाएर घटनास्थलमा पुग्थ्यो औं चोरीको घटनालाई अन्जाम दिएर आरामले टोटो चलाएर त्यहाँबाट निस्किने गर्थ्यो। पुलिसले आरोपितदेखि चोरी गरिएको आभूषण र नगदी उद्धार गरेको छ। एनजेपी थाना पुलिस अधिका कारबाहीमा जुटेको छ।