विपक्षी दलका ९ नेताले प्रधानमन्त्री मोदीलाई पत्र

modi-3-e1650809073572

कोलकता: ९ विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई पत्र लेखेर ईडी र सीबीआईको दुरुपयोग गरेको आरोप लगाएका छन्। पत्र लेख्ने ९ नेताहरूमा ममता ब्यानर्जी, केसीआर, अरविन्द केजरीवाल, शरद पवार, उद्धव ठाकरे, अखिलेश यादव, तेजस्वी यादव, फारुक अब्दुल्ला र भगवन्त मान छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement