२४ घण्टामा थप ६ बालबालिकाको मृत्यु

image-2-1

कोलकता: राज्यमा एडेनो भाइरसको आतङ्क बढ्दै गएको छ। यसैबीच आइतबार ६ बालबालिकाको मृत्यु भएको छ। बीसी राई अस्पताल र पुरुलिया अस्पतालमा बालबालिकाको मृत्यु भएको हो। बालबालिकाको मृत्यु के कारणले भएको हो भन्ने बारे आधिकारिक रुपमा केही भनिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement