कोविड़ भारत: फेरी आज कोरोनाको ३०० बढी नयाँ मामिला

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३२४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८७,८२० पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कासैकाे मृत्यु भएन। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७७५ पुगेको छ। यसरी नै यस अवधिमा २१९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५४,२५४ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या २,७९१ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ९३,३२६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,९१,८९,१४९ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६,७२५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,२२,२०९ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *