देब्रेदेखि दाहिने: सीआईआई पश्चिम बङ्गाल राज्य कार्यालयका निर्देशक एवं प्रमुख दीपंकर भट्टाचार्य, सीआईआई पश्चिम बङ्गाल राज्य परिषदका अध्यक्ष प्रशान्त शर्मा, सीआईआई पूर्वी क्षेत्रका अध्यक्ष सञ्जीव पल, उद्योग वाणिज्य, उद्यम, महिला तथा बाल विकास अनि समाज कल्याण विभागका मन्त्री डा. शशि पन्जा, मुख्य सचिव डा. एचके द्विवेदी (आईएएस), उद्योग वाणिज्य, उद्यम विभागका प्रमुख सचिव अनि डब्ल्युबीआईडीसीका अध्यक्ष एवं एमडी सुश्री वन्दना यादव (आईएएस), निर्यात र आयात सम्बन्धी राष्ट्रिय समितिका अध्यक्ष सञ्जय बुधिया, पश्चिम बङ्गाल राज्य परिषद सीआईआई उपाध्यक्ष सुश्री सुचरिता बसु, सीआईआईद्वारा आयोजित ‘पश्चिम बङ्गाल: नेतृत्व गर्न तयार’ सम्मेलनमा उपस्थित।