गान्तोक: प्रतिबन्धित नशालु पदार्थको साथमा मल्ली चेकपोस्टमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ गरिएको उक्त व्यक्तिको नाम एएस छेत्री भनी चिन्हित गरिएको छ। उनी घुर्पिसे, नाम्ची निवासी हुन्।पुलिस रिपोर्ट अनुसार, शुक्रवार आरोपित व्यक्तिलाई मल्ली चेक बोतल प्रतिबन्धित वानरेक्स कफ सिरपको साथमा पक्राउ गरिया का पर्ने व्यक्ति विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।