लिलाहाटी मेला र होली पर्वको तयारी तीव्र

bf31eca9-2d1f-4459-8aa1-6a31fbc9928f

अलिपुरद्वार: डोल पूर्णिमाको अवसरमा प्रत्येक वर्ष फलकाटा ब्लकको धनिरामपुर २ ग्राम पञ्चायतको खिलकडमतला चंडीमा लीलाहाटी मेला आयोजना गरिन्छ। यसपटक मेला १० देखि सुरु हुँदैछ। १९ सम्म चल्नेछ । मेलाको शुरुवातदेखि नै माटोका पुतलाका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू विशेष आकर्षणको केन्द्र बनेका छन् । यसका साथै मेलामा कीर्तन, पुराना लोक संस्कृतिका गीतहरू लगायतका सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्छ । यसपटक पनि होली पर्वको तयारी तिव्र रुपमा भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement