वाहन दुर्घटनामा छात्र गम्भीर घाईते

e39bc014-f3dc-425f-956a-0df5edac025c

कालचिनीः टोटोमा सवार भएर मोडल स्कूल गईरहेको एकजना कक्षा ९ का छात्र साहिल लोहार गम्भीर घाईते बनेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार उक्त कक्षा ९ का मोडल स्कूलका विद्यार्थी साहिल लोहार टोटो चढ़ेर गईरहेको समय विपरीत दिशाबाट आईरहेको एउटा अल्टो कारसित ठोक्किन पुग्दा दुर्घटना भएको थियो भने घाईते छात्रलाई उत्तर लोथाबारी ग्रामीण अस्पतालमा लगेर प्राथमिक उपचार पश्चात अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरीएको बताएको छ।
सो दुर्घटनामा टोटो चालक पनि गम्भीर घाईते बनेको छ भने पुलिसले दुर्घटनाको छानबीन चलाईरहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement