एससी लाभार्थीहरूलाई बाख्रा वितरण

3444444

‘सोरेङः आय सृजन योजना पीएम-एजेएवाई अन्तर्गत वर्ष २०२१-२२ को निम्ति अनुसूचित जाति लाभार्थीहरूलाई बुधवार बाख्रा वितरण गरिएको छ। यस अवसरमा पञ्चायत सदस्य, वरिष्ठ कल्याण अधिकारी प्रतिभा तामाङ, पशुपालन विभागका वीओ डा. चम्पा शर्मा तथा अन्यहरूको उपस्थिति रहेको थियो बाख्रा वितरणको क्रममा पशुपालन अधिकारीहरूले लाभार्थीहरूलाई बाख्राको देखरेख सम्बन्धी आवश्यक जानकारीहरू पनि दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement