९० थान लागुऔषधी र सुईसहित युवक पक्राउ

7923b750-6dff-45a8-a1fa-e68198138298

सिलगढी: गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा सिलगढी महानगरपालिकाको भक्तिनगर थानाको पुलिसले लागुऔषधी तस्करीको आरोपमा नगरपालिकाको वडा नम्बर ३९ का एक युवकलाई पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले ९० थान लागु औषधी सुई बरामद गरेको छ। आरोपीको नाम सागर घोष हो। उनी हैदरपाडाको शिवराम पल्ली क्षेत्रका बासिन्दा हुन्। उनको साथबाट पुलिसले एउटा समेत बरामद गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement