दरामदिन निर्वाचन क्षेत्रमम घर-दैलो अभियान

IMG-20230301-WA0303.jpg

गान्तोक: राज्यका प्रत्येक जनताको घरमै पुगेर उनीहरूको समस्या बुझ्ने एसकेएम अध्यक्ष पीएस गोलेको निर्देशपछि हाल राज्यको सबै समष्टिमा घर-दैलो अभियान जारी रहेको छ। यस क्रममा दरामदिनका विधायक एवं मन्त्री एम.एन. शेर्पाको परामर्शमा दरामदिनमा हाल जनता घर-दैलो अभियान जारी रहेको छ। घर-दैलो अभियान क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले तिक्पुर सिक्ताम जीपीयूबाट आरम्भ गरेका थिए। अहिले सिक्किममा केन्द्रिय मन्त्रीहरुको भ्रमणको कारण व्यस्त रहेकोले यस घर दैलो अभियानमा जनताहरुसँग जोडँन नसके पनि मन्त्री शेर्पाको परामर्शमा एसटी बोर्डका अध्यक्ष लगायत समष्टिका सीएलसी सदस्य, सत्तारूढ पार्टीका राज्य अनि जिल्ला स्तरीय पदाधिकारीणग, नारी मोर्चाका सदस्यगण, जिल्ला-वार्ड पञ्चायत, ब्कल-वर्डाका सदस्यगण अनि कर्मठ कर्याकर्ताहरुको यस अभियानमा सहभागीता भइ प्रत्येक घर घरमा गएर जनतासँगको भेटघाट र उनीहरुको सुख- सुविधा र पीर-मर्का बुझ्ने कार्य जारी रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *