२८५ ग्राम ब्राउन सुगर सहित एकजना तस्कर पक्राउ

IMG-20230228-WA0198.jpg

बाघडुग्रा: बाघडुग्रामा २८५ ग्राम ब्राउन सुगर सहित एकजना तस्करलाई पक्राउ गरेको छ भने पुलिसद्वारा पक्राउ गरिएका व्यक्ति २६ व्यक्ति विश्वजीत बर्मनको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा बाघडुग्रा थाना पुलिसले यहाँको बिहार मोडमा अभियान चलाएर २८५ ग्राम ब्राउन सुगर सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement