सिक्किम प्रीमियर लिग २०२३: रोरिङ लियोपार्ड एफसीकाे जीत

IMG-20230219-WA0280.jpg

गान्तोक: पाल्जोर स्टेडियममा जारी सिक्किम प्रीमियर लिग २०२३ अन्तर्गत आज रोरिङ लियोपार्ड एफसी र ब्रदर्स युनाइटेड एफसीबीच भिडन्त भयो। यस खेलमा रोरिङ लियोपार्ड एफसीले प्रतिद्वन्दी दललाई ५-० गोलले पराजित गऱ्यो। विजयी दलका खेलाड़ी संजय राईलाई हिरो अफ् द म्याच’ र प्रणित तामाङलाई ‘उदीयमान खेलाड़ी’को रूपमा पुरस्कृत गरियो। आज खेल मन्त्री केएन लेप्चा र सांसद इन्द्रहाङ सुब्बा अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा पूर्व राष्ट्रिय खेलाड़ीहरू पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *