जेडब्ल्यु  मैरियट कोलकाताद्वारा प्रस्तुत शेफ डोमा वाङ र साचिकोसँग स्वादिष्ट पाक यात्रा

00-1-Doma-Wang-and-Sachiko

कोलकाता: जेडब्ल्यु  मैरियट कोलकाताले तपाईका लागि ब्लु पोपीका शेफ डोमा वाङ र सेफ साचिकोद्वारा तयार खाना पप-अप प्रस्तुत गरेका छन्। शहरका खानाका विज्ञहरूले २४ फरवरीदेखि ५ मार्चसम्म जेडब्ल्यु  किचनमा चाउचाउ, मोमोज र अन्य नेपाली र तिब्बती व्यंजनहरू जस्ता स्वादिष्ट परिकारहरूको स्वाद लिन सक्नेछन्। शहरका प्रमुख शेफद्वय डोमा वाङ र साचिकोले नेपाली र तिब्बती परिकारहरू जस्तै ‘फाक्तु’, ‘साफाले’, ‘स्टीमड मोमो’ प्रदर्शन गर्नेछन्। ग्राहकहरूले ‘टिङ्मो’, ‘पोर्क स्याप्टा’, ‘नेपाली स्टाइल मटन करी’, ‘नेपाली स्टाइल रायो साग’जस्ता परिकारहरूसँग एसियाली बुफेको झर्रा स्वाद लिन पाउनेछन्। त्यसैले आउनुहोस् र एशियाई स्वादहरूको झर्रापन र सरलताका साथ यो गजबको अनुभवमा लिनुहोस्।

स्थान: जेडब्ल्यु  किचन, जेडब्ल्यु  मेरियट कोलकाता

मिति: फरवरी २४ देखि ५ मार्च, २०२३

एक व्यक्तिको लागि मूल्य: २३५० सबै समावेश

समय: डिनर – राती ७ बजेदेखि राति १०:३० बजे

ठेगाना: ४ए, जे.बी.एस हाल्डेन एभेन्यू, कोलकाता-७००१०५

आरक्षण: +९१ ७०४४४४०७११

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement