बोरो अफिसहरूसँगै इन्डोर स्टेडियमको पनि मर्मत गरिने

Screenshot_20230227_134906_WhatsApp.jpg

सिलगढी: सिलगढी नगरपालिका अन्तर्गतका बोरो अफिसहरूलाई सजाउने योजनामा छिट्टै काम सुरु गरिनेछ। यसका लागि नम्बर ३ बोरो अफिसलाई अस्थायी रूपमा सिलगढीको इन्डोर स्टेडियममा सारिनेछ। त्यसका लागि मेयर गौतम देवले सोमबार दिउँसो १२ः३० बजे इनडोर रंगशालाको निरीक्षण गरेका थिए। बोरो अफिससँगै इन्डोर रंगशालाको पनि मर्मत गरिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement