भाजपा कार्यकर्ताकाे प्रधाननगर थाना अगाडि प्रदर्शन

Screenshot_20230226_172752_WhatsApp.jpg

सिलगढी: भारतीय जनता पार्टीले कुचबिहारका केन्द्रीय मन्त्री निशिथ प्रमाणिकमाथि भएको हमलाको विरोधमा सिलगढीको प्रधाननगर थाना अगाडि धर्ना दिए। भारतीय जनता पार्टीका कार्यकर्ता र समर्थकहरूले आइतबार पार्टीको संगठनात्मक जिल्ला सिलगढीबाट सिलगढीको मल्लगढीमा खुदिराममूर्तिको अगाडि विरोध जुलुस निकाले। सिलगढी महानगरीय पुलिस प्रधाननगर थाना अगाडि विरोध प्रदर्शन यस धरना कार्यक्रममा माटिगढा नक्सलबारी विधायक तथा भारतीय जनता पार्टी सिलगढी जिल्ला अध्यक्ष आनन्दमय बर्मन, फाँसीदेवा विधानसभा क्षेत्रका विधायक दुर्गा मुर्मु सहित ठूलो संख्यामा कार्यकर्ता समर्थकहरू सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement