प्रहरी नाकामा हेल्मेट नलगाई मोटरसाइकल चालक पक्राउ

4fb7c229-0d3c-4300-abe7-fdfc104c1522

उत्तर दिनाजपुर: पञ्चायत निर्वाचनअघि भारत–बंगलादेश सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने उद्देश्यले इस्लामपुर प्रहरीले जिल्लाको प्रहरी नाकामा चेकजाँच गरिरहेको छ । इस्लामपुर थानाको भारत–बंगलादेश सीमामा रहेको कमलगाउँ सुजली ग्राम पञ्चायतको हाजीमोड क्षेत्रमा रहेको राज्य राजमार्गमा चेकजाँच गर्दा प्रहरीले हेलमेट बिनाका धेरै मोटरसाइकललाई पक्राउ गरेको छ । इस्लामपुरका जिल्ला प्रहरी उपरीक्षक विशप सरकार, अतिरिक्त प्रहरी उपरीक्षक कार्तिक चन्द्र मण्डलले बंगलादेशको सीमा क्षेत्रमा रहेको कमलगाउँ सुजली ग्राम पञ्चायतको हाजी मोड क्षेत्रमा नाका चेकिङका क्रममा हेल्मेट बिनाका धेरै मोटरसाइकललाई नियन्त्रणमा लिएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement