सिलगढीमा आगलागीमा एउटा घर जलेर खारानी

Screenshot_20230225_111240_WhatsApp.jpg

सिलगढी: सिलगढी नगर निगम को वार्ड नम्बर ३२ को अशोक नगरमा रहेको एउटा घरमा आगलागी भएको छ। काठको चुलोमा खाना पकाउने क्रममा एक्कासी आगो लागेर घर पुरै जलेर नष्ट भएको बताइएको छ। आगलागीको जानकारी पाएलगत्तै दुईवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। सिलगढी नगर निगम को वार्ड नम्बर ३२ का वार्ड काउन्सिलर तपस चटर्जी र स्थानीय विधायक शिखा चटर्जी घटनास्थलमा पुगेर पीडित परिवारसँग कुरा गरे। आगलागीमा कुनै मानवीय क्षतिको खबर आएको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *