कोलकताका ५ परिवार पोलिका मन्दिरमा पूजा गर्न कुचबिहारमा

ba249353-ff7c-48ef-97d5-f3e440cb241d

कुचबिहार: आफ्नो इच्छा पूरा गर्न कोलकताका ५ परिवारहरू घरबाट लगभग ७०० किलोमिटर टाढा काली माँको पूजा गर्न कुचबिहारको बक्सिरहाट पुगेका छन्। क्षेत्रका खाँचोमा परेकाहरूलाई हिउँदे लुगा वितरण गर्नुका साथै भक्तजनहरूलाई प्रसाद समेत वितरण गरिएको थियो। भाक सकिएपछि असम–बंगला सीमा नजिक रहेको बक्सिरहाटस्थित पोलिका मन्दिरमा पुजा गर्न कोलकताबाट पाँच परिवार आएको बताइएको छ। उनले १० भरी सुनको मुकुट लगाएर माताको पूजा गरे। मनस्कमना काली माताको अकाल बोधन पूजाको अवसरमा शुक्रबार बिहानैदेखि पालिका मन्दिरमा भक्तजनको भीड लागेको थियो। कुनै अप्रिय घटना हुन नदिन मन्दिर परिसरमा बक्सिरहाट प्रहरी चौकीको प्रहरी तैनाथ गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *