दार्जीलिङ: फरवरी २५ र २६ मा दिन गोर्खा रंगमंच भवनमा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन साथै दार्जीलिङ नगरपालिकाद्वारा आयोजित संजीवनी स्वास्थ्य सेवा शिविरमा कार्किनोस हेल्थअकेयरद्वारा क्यान्सर रिस्क एसेस्मेन्ट साथै अन्य सेवाहरूको साथमा सम्पन्न हुनेछ। कसैलाई क्यान्सरको लक्षण पाएको खण्डमा समयमै उचित परामर्श साथै सहायता प्रदान गरिनेछ। समय बिहान १० बजे बजेदेखि उक्त शिविर सञ्चालन हुने जानकारी प्राप्त भएको छ।