गान्तोक: राज्यमा केही दिनदेखि कोरोनाको नयाँ मामिला घटबढ भइरहेको छ। यसै क्रममा आज राज्यमा एक जना कोरोना संक्रमित रोगी भेटिएको जानकारी गराएको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।
राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी रिपोर्ट आनसार, मोठ ८१ वटा नमूना जाँच गरेकाे मा, एक जना पनि कोरोना भाइरस मामिला फेला परेन। जाँच गरनेहररूमा गान्तोक जिल्लाबाट ७७ जना र पाकिम जिल्लाबाट २ जना र साेरेङ जिल्लाबाट २ जना गरी रहेका छन्। हाल राज्यमा कोरोनाको सक्रिय मामिला एक रहेको छ।
अहिलेसम्म राज्यमा ४३,०४० जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३२४ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ।