गान्तोकः लोकसभा अध्यक्ष ओम बिरलाले सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवनमा शिष्टाचार भेट गरे। लोकसभा अध्यक्ष राजधानीमा आजदेखि शुरू भएको दुई दिवसीय राष्ट्रमण्डल संसदीय संघ, भारत जोन तीनको १९औं वार्षिक सम्मेलनमा भाग लिए सिक्किम आएका छन्।

Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com