वन, प्रहरी र शिक्षा विभागलाई पनि कारबाही गर्न निर्देशन

IMG-20230223-WA0201.jpg

सिलगढी: जंगली हात्तीको आक्रमणमा एक विद्यार्थीको मृत्यु भएको थियो।यस सम्बन्धमा मुख्यमन्त्री ममता बेनर्जीले मृतकका परिवारसँग यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। यससँगै वन, प्रहरी र शिक्षा विभागलाई पनि कारबाही गर्न निर्देशन दिइएको छ। घटनापछि उनले मृतक विद्यार्थीकी आमाको स्वास्थ्य अवस्थाबारे सुनेपछि चिन्ता व्यक्त गरेका थिए। बागडोग्रामा मुख्यमन्त्रीले फेरि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मैले सुनेको छु मृतककी आमा बेहोस छिन्। परिवारका सदस्यहरु सहमत भएमा उनलाई एयर एम्बुलेन्समा कोलकाता लैजान आग्रह गरेको छु। एसएसकेएममा आइसीसीयू तयार राख्न भनेको छु।” उनले मेघालय गएको हेलिकप्टरले मृतक छात्राकी आमालाई आवश्यक परे उपचारका लागि कोलकाता लैजाने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *