व्याङ्क कर्मचारीले व्याङ्कका शटर बन्द गरेर धर्ना

40eb4b31-c2f0-42f6-81c1-5b8a2e293793

सिलगढी: महिनौँदेखि पुरा लगनशीलताका साथ काम गरे पनि समयमै तलब पाएनन्। यस्तो गुनासो गर्दै ब्याङ्क अस्थायी कर्मचारीहरूले ब्याङ्कको शटर बन्द गरेर ब्याङ्क अगाडि धर्नामा बसेका छन्। बिहीबार सिलगढी सेवक रोड नजिकै रहेको स्टेट ब्याङ्कका अस्थायी कर्मचारीहरूले ब्याङ्क भित्र कार्यरत कर्मचारीहरूलाई बाहिर निकालेर ब्याङ्कको शटर बन्द गरेर ब्याङ्क अगाडि आन्दोलनमा सामेल भएका थिए। लगातार काम गर्दा पनि समयमै ज्याला नपाएको भन्दै आन्दोलनरत मजदुरहरूले बक्यौताको माग गर्दै एआईयूटीयूसीको झण्डा बोकेर आन्दोलनमा उत्रिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement